काठमाडौं ।
जेन जी समूहको चेतावनीपछि आज बिहानदेखि काठमाडौंका संवेदनशील क्षेत्रमा प्रहरीको कमाण्डो टोली तैनाथ गरिएको छ।
बिहान ७ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत क्षेत्रहरूमा सुरक्षा कडा पारिएको हो।
भिडभाड भई सुरक्षामा चुनौती आउने सम्भावनालाई ध्यानमा राख्दै, प्रहरीले आवश्यक परे सिलसिलेवार रूपमा बल प्रयोग गर्न सक्ने जनाएको छ।











प्रतिक्रिया