काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बडादशैंको अवसरमा नेपाली जनसमुदायलाई फूलपातीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेका छन्।

प्रतिक्रिया