काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्। देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

प्रतिक्रिया