उज्बेकिस्तानविरुद्ध बराबरीमा फर्कियो नेपाल


काठमाडौँ।

एएफसी महिला एसियन कप छनोटमा उज्बेकिस्तानसँग नेपाल बराबरीमा फर्किएको छ। पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफको ७१औँ र ७२औँ मिनेटमा गोल गर्दै ३–३ को बराबरीमा ल्याएको हो।

७१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्।