नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो (फोटोफिचर)


काठमाडाैं ।

नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइचो लागेको छ ।

बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । नेपाल एवम भारतका दर्शनार्थीहरु बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।