मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

बैठकमा संसद्मा पेस गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुँदै छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक अपराह्न ४ बजे बस्ने बस्नेछ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।