काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी


काठमाडौं ।

काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल अगाडि रहेको पोलमा आगलागी भएको छ। आगलागी बिहान करिव ७:४५ बजेतिर भएको हो।

पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।