मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं ।

मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।