पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आउट


काठमाडौँ । 

जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाइनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरले एक सय रन पूरा गरेको थियो।

टस जितेर ब्याटिङको निर्णय गरेको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १८४ रनको योगफल तयार गरेको थियो ।

 जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको छ ।

 पावर प्लेमा नै ७१ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

आशिफ शेख ३३ रनमा आउट भएका छन भने मोहम्मद मोहसिन ९ रनमा आउट भए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।