एनपीएल : पाेखरालाई हराउँदै कर्णालीले निकाल्याे तेस्राे जित


काठमाडौं ।


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले सानदार जित दर्ता गरेको छ । टीयू क्रिकेट मैदानमा पोखरा सात विकेटले विजयी भएको हो ।

पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले ३० बल बाँकी छँदै मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।