एनपिएल : सुदूरपश्चिमलाई हराउँदै चितवन विजयी


काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्स पराजित भएको छ ।

आज भएको खेलमा चितवन राइनोजसँग पराजित भएसँगै सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको हो ।

चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा सबै विकेट गुमाएर१३१ रनमा बनाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।