रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीमका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले उनलाइ थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पूर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी सो अनुसन्धानमा कास्कीमा नै रहेको १ महिना २० दिन भइसकेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।