काठमाडाैं ।
नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालित संयुक्त अभ्यास प्यासिफिक एंगल सम्पन्न भएको छ । गत भदौ ३० गतेदेखि नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालित संयुक्त अभ्यास एंगल आज सम्पन्न भएको हो ।





स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्