इन्द्रजात्रामा पक्राउ परेका बालेन समर्थक रिहा


काठमाडौं ।

काठमाडौंको वसन्तपुरबाट पक्राउ परेका बालेन समर्थकहरू रिहा भएका छन् ।

मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तस्वीर अंकित टिसर्ट लगाएर इन्द्रजात्रामा पुगेका उनीहरूलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका १४ जना युवायुवतीलाई साँझ ५ बजेपछि प्रहरीले रिहा गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।