नेपाली कांग्रेले गर्‍यो उत्कृष्ट २१ स्थानीय तहलाई सम्मान 


काठमाडौँ। 

नेपाली कांग्रेले उत्कृष्ट कार्य गर्ने २१ वटा  स्थानीय तहलाई सम्मान गरेको छ। बिहीबार सानेपास्थित केन्द्रिय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका २१ वटा गाउँपालिका र नगरपालिकालाई सम्मान गरेका हुन्। 

Skip This