विराटनगरमा आगलागी : १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर


विराटनगर ।

मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचार गराइरहेका अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।