राष्ट्रिय सभा बैठक सर्‍यो


काठमाडौं ।

शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमााम बस्न नसक्ने भएकाले बैठक सारिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।