नेम्वाङको पार्थिव शरीरमा परिवारद्वारा श्रद्धाञ्जी अर्पण



काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा उनको घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्याएपछि उनको पार्थिव शरीरलाई घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पारिवारिक श्रद्धाञ्जली पश्चात् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओटाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्