काठमाडौं ।
पछिल्लो समययता काठमाडौं उपत्यकामा साताको एक पटक खानेपानी वितरण हुँदै आएको छ । काठमाडौंका विभिन्न स्थानमा हप्ताको एक पटक पानी वितरण गर्ने तालिका अनुसार शुक्रबार बसन्तपुर, न्युरोड ,ओमबहमल लगायतका क्षेत्रमा धाराबाट फोहोर पानी पठाइएको हो ।
यस्तो लापर्वाहीले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको देखिन्छ ।











प्रतिक्रिया