सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको राजीनामा मागबारे छलफल



काठमाडौं।

सत्तारुढ गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उक्त बैठक जारी रहेको हो । प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजीनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

 प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्