अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता



काठमाडौँ।

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । गुल्शन झाले ८ रन बनाएका निसर्ग पटेललाई आउट गरेका हुन् ।

पटेल गुल्सनको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट हुन पुगे । ७ विकेट गुमाउँदा अमेरिकाले १२८ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्