सङ्घीय संसद्को संयुक्त बैठक बुधबार बस्ने



sf7df8f}F, & h]7M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú, k”j{k|wfgdGqL s]kL cf]nLnufot ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ ।

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्