यी हुन् एमाले केन्द्रीय कमिटीले पारित गरेका १६ प्रस्ताव (पूर्णपाठसहित)


काठमाडौँ।

एमालेको केन्द्रीय समिति बैठक सकिएको छ।

तीन दिन बसेको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो।

प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ।

बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ।

यस्तो छ बैठकमा पारित भएको प्रस्ताव:

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।