नेपाल प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं ।

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्