काठमाडौं ।
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।शुक्रबार दिउँसो दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।
गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।
याे पनि











प्रतिक्रिया