काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्रीकार्यालयमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भएको हो ।
सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्