बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी



काठमाडौं ।

सत्ता गठबन्धनका दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको छ ।

साथै बैठकमा विभिन्न समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दललाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्