मन्त्रिपरिषद्को बैठक जारी


काठमाडाैं  ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।

मन्त्रिपरिषद्को नियमित बैठकअन्तर्गत हिजो छलफलका विषय नसकिएकाले आज पुनः बैठक बसेको एक मन्त्रीले जानकारी दिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुला गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।