काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन कतार जाने भएका छन् ।
कतारको राजधानी दोहामा आगामी आइतबारदेखि मंगलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज (शुक्रबार) प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया