कांग्रेस संसदीय दलको बैठक सिंहदरवारमा सुरु



काठमाडौं।

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिवार दिउँसो साँढे १ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयीक विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्