प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित एमाले सांसदहरूको प्रशिक्षण आज र भोलि



काठमाडौं । नेकपा (एमाले)ले गत निर्वाचनमा निर्वाचित सांदलहरुलाई दुई दिने प्रशिक्षण दिने भएको छ । आज (शनिबार) र भोलि (आइतबार) दिउँसो १ः०० बजेदेखि नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषयक प्रशिक्षण हुने भएको हो ।

एमाले संघीय संसदीय दल, संसदीय विभागले पार्टीका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभागका प्रमुख डा.शिवमाया तुम्बाहाङफे जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्