सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी



काठमाडौं । एमाले–माओवादी गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । आज (बिहीबार) सरकारले उक्त कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ ।

यसअघि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रमको आज अन्तिम रूप दिने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्