सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज (शुक्रबार) अपरान्ह ५ बजे बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता सहभागी हुने छन् ।

बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्