कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत



सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

आज (शुक्रबार) उक्त प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा बहाल छन् ।

प्रतिक्रिया दिनुहोस्