शपथमा १७ जना प्रतिनिधिसभा सांसद अनुपस्थित



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । सपथमा १७ जना संसद अनुपस्थित भएका छन् । संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

बिहिबार भएको शपथ ग्रहण कार्यक्रममा प्रतिनिधि सभाका १७ जना सांसद अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति संसदको शपथ पछि हुने छ ।

प्रतिक्रिया दिनुहोस्