काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा


काठमाडाैं  । 

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ ।  एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।