अरिंगालको टोकाइबाट सल्यानमा आमा-छोरीको मृत्यु



सल्यान ।

सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । अरिगालको टोकाईबाट गम्भरि घाइते भएका आमा-छोरीको उपचारका क्रममा मृत्यु भएको जल्लिा प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सद्धि कुमाख गाउपालकिा १ हाम्फाल बस्ने २१ वर्षीय सोभा वुढाथोकी र उनकी ४ वर्षीय छोरी प्राप्ति वुढाथोकी रहेका छन् ।

सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनीहहरुलाई अरिंगालले टोकेपछि उनीहरुलाई उपचारका लागी श्रीनगरस्थति परोपरकार अस्पतालमा सामन्य उपचारपछि कोहलपुर लिँदै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो । गम्भिर घाइते सोभाको भने कोहलपुर मेडकिल कलेजमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधकिारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।

मृतक दुवैं जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखएिको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भरि घाइते भएका नवनि वस्नेतको भने श्रीनगरमा रहेको परोकपकार अस्पतालमा उपचार भइरहको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्