शंखमुल बेसमेन्टमा रहेको बर्गर हाउस हटाउन बालेनको निर्देशन


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमुलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस स‍ञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका छन् ।

बिहीबार महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका मेयर शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन् ।

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।