कोत्वाल गाउँपालिका अध्यक्षमा कांग्रेसका साह विजयी



काठमाडौं ।

बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । साहले४०८७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याएका छन्  । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्