पोखरमा देखियो सेतो बाघ



पोखरा ।

नेचुरल स्पिरिट्स, नेपाल एक उत्कृष्ट मदिरा उत्पादक कम्पनी हो । कम्पनीद्वारा उत्पादन गरिएको सारंगी ब्राण्डको ह्वीस्कीले क्रमशः मदिरापारखीहरुको मन जित्दै गैरहेको परिप्रेक्ष्यमा हामीले एक अर्को उत्कृष्ट ब्राण्डको भोड्का बजारमा उपलब्ध गराएका छौं । नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरुलाई लक्षित गरेर हामीले पोखरकोे सबै मुख्य पसलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु गरेका छौं ।

बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरुभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ ।
यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई एक चुस्कि मै गहिरो झड्का दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु हाम्रो कन्चन निर्मल भोड्कामाख स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ । सेतो बाघ सरस, एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म पनि तपाईंलाई सन्तुस्टी दिने छ।

हामी मदिरा उत्पादन बिक्री वितरण संगसंगै सामाजिक उत्तरदायित्व प्रति पनि त्यत्तिकै जिम्मेवार छौं र हामी देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राख्दछौं । जसलाई महसुस गर्दै हामीले हाम्रो उत्पादनको नाम नै सेतो बाघ राखेका छौं ।

प्रतिक्रिया दिनुहोस्