भरतपुरमा विजय सुवेदी करिब २२ सय मतले पछाडि, रेणु दाहालको निरन्तर अग्रता कायमै


चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की मेयरको उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायमै छ ।

३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता लिएकी छन् ।

अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसअनुसार दाहालले ११७१६ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ९५१८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।