भरतपुरमा रेणु दाहाल दुई सयभन्दा बढी मतान्तरले अगाडि



चितवन ।
भरतपुर महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी रहेको छ । आज (मंगलबार) भर्खरको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् ।
उनले ६६३६ मत ल्याउँदा नेकपा (एमाले)का विजय सुवेदीले ६४२३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्