ठाकुरबाबा नगरपालिका वडाअध्यक्षमा कांग्रेसका जयप्रसाद पौडेल विजयी


बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार जय प्रसाद पौडेल विजयी भएका हुन् ।

उनले एमालेका उम्मेदवार दिपक थापालाई पराजित गरेका हुन्। पौडेलले ९८५ मत ल्याएर विजयी भएका हुन्। पौडेल  ९८५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका दिपक थापाले ८०१ मत प्राप्त गरेका छन् । २०७४ मा यहाँ  एमालेले जितेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।