काठमाडौं महानगरमा बालेन शाहभन्दा केशव स्थापित झन्डै चार हजार मतान्तरले पछाडि


काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

उनले आठ हजार २४८ मत प्राप्त गरेका छन् ।

बालेनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ४ हजार ३४२ मत प्राप्त गरेका छन् ।

शाह र स्थापितबीच ३ हजार ९०६ मतको मतान्तर छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।