भरतपुरमा रेनु दाहाल १२ मतान्तरले अगाडि, विजय सुवेदी पछ्याउँदै


चितवन । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले पुनः अग्रता लिएकी छन् ।

१५ हजार ३१ मतगणना गर्दा रेनुले ५ हजार ३९ मत प्राप्त गरेकी हुन् ।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ५ हजार २७ मत पाएका छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।