कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी


धनगढी ।

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।

चुरे १ मा कांग्रेसका डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर, ५ मा एमालेका वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद विजयी भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।