केशव स्थापितको ठोकुवा : लेखेर राख्नुस् बालेन तेस्रो हुन्छ, जित्ने मैले हो


काठमाडौं । नेकपा (एमाले)का केशव स्थापित आफैंले जित्ने ठोकुवा गरेका छन् ।

गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए उनको तर्क छ ।

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी नभएको स्थापितले बताए । उनले भने, बालेन तेस्रो हुन्छ, जित्ने मैले नै हो ।

उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे । उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।