भरतपुरमा रेनुको मतान्तर घट्दै, विजयको बढ्दै



चितवन । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छन् ।

उनले २ हजार ३ सय १७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्