काठमाडौंको उपप्रमुखमा सुनीता डंगोल अग्रता


काठमाडौं ।

काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा (एमाले)की उमेदवार सुनीता डंगोल अगाडि देखिएकी छन् ।

१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।