काठमाडौ‍ं महानगरपालिकाको मतगणना सुरु



काठमाडौं ।

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्